२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मुगुमा ४.८ म्याग्निच्यूडको भूकम्प

Nada
२०८२ असार १५ गते १५:२६
Shares
मुगुमा ४.८ म्याग्निच्यूडको भूकम्प

काठमाडौं : मुगु आसपास केन्द्र भएर आइतबार भूकम्प गएको छ ।

ncell

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा आसपास केन्द्र भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।
 

सम्बन्धित खबर