२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमाले सचिवालय बैठक बस्दै

Nada
२०८२ असार ११ गते ०७:५१
Shares
एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्नेछ । 

ncell

आजको बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयवस्तुहरू मा छलफल हुनेछ ।

विधान महाधिवेशन विधान संशोधनको मुख्य प्रस्तावका रूपमा प्रस्तुत हुनेछ । यसका साथै एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यसैगरी आज हुने सचिवालय बैठकमा सरकारको काम कारबाहीबारे पनि समीक्षा हुनेछ ।  

सम्बन्धित खबर