२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८२ असार १० गते ११:०३
Shares
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । 

ncell

आज सुनको मूल्य एक हजार सात सयले घटेर एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

सोमबार एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। 

आज चाँदी १० रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी दुई हजार एक सय ७० रुपैयाँमा कायम रहेको थियो ।  

सम्बन्धित खबर