२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८२ असार ८ गते ११:२४
Shares
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

ncell

तोलामा ५ सय रुपैयाँ बढेको आज १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आइतबार चाँदीको मूल्य पनि समान्य बढेको छ ।

दश रुपैयाँले बढेर तोलामा २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार चाँदीको मूल्य २ हजार १५० रुपैयाँमा कायम भएको थियो । 

सम्बन्धित खबर