२०८२ भदौ २८ गते शनिवार / Sep 13 , 2025 , Saturday
२०८२ भदौ २८ गते शनिवार
Ads

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ असार ८ गते ०८:१२
ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ : सुर्खेत पश्चिमको चौकुने गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शनिवार राति चौकुने गाउँपालिका वडा नं ६ साल्ममा दुर्घटना हुँदा पञ्चपुरी नगरपालिका वडा नम्बर-८ का राजु कामी र भवाने कामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालकसहित ट्याक्टरमा ११ जना सवार रहेको थियो ।  दुर्घटनामा घाइते भएका मध्ये  ३ जनालाई कर्णाली प्रदेश अस्पताल काला गाउँमा ल्याइएको छ भने बाँकी छ जनाको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा उपचार भइरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise