२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

घट्यो सुनको मूल्य

Nada
२०८२ असार ६ गते ११:२१
Shares
घट्यो सुनको मूल्य

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

ncell

आज सुन तोलामा आठ सय रुपैयाँले घटेर एक लाख ९४ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन तोलामा एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५० रुपैयाँले घटेर दुई हजार १५० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी दुई हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर