२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनको मूल्य बढ्यो

Nada
२०८२ असार ४ गते ११:२०
Shares
सुनको मूल्य बढ्यो

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

ncell

आज सुन तोलामा ९०० रुपैयाँले बढेर १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुन तोलामा १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६५ रुपैयाँले बढेर २ हजार २२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

ताजा खबर

सम्बन्धित खबर