२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

रौतहटमा चट्याङ लागेर वृद्धको मृत्यु

Nada
२०८२ असार १ गते ११:४९
Shares
रौतहटमा चट्याङ लागेर वृद्धको मृत्यु

काठमाडौँ : रौतहटमा चट्याङ लागेर एक जना वृद्धको मृत्यु भएको छ ।

ncell

आइतबार बिहान गरुडा नगरपालिका-१ जयनगरका ६५ वर्षीय सियाराम बनियाको चट्याङ लागेर मृत्यु भएको हो ।

मृतक बनिया घर अगाडि बाँधेको बाख्रा खोल्ने क्रममा अचानक चट्याङ लागेर गम्भीर घाइते भएका थिए ।

प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर