२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनको मूल्य बढ्यो

Nada
२०८२ असार १ गते १०:५९
Shares
सुनको मूल्य बढ्यो

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।

ncell

तोलामा ४ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा १ लाख ९७ हजार १ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदी तोलामा २१ सय ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर