२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

९ महिनापछि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

shivam cement
२०८२ जेठ ३० गते १५:०३
Shares
९ महिनापछि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि बैठक बोलाएको हो । 

बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू सहभागी रहनेछन्।

ADV

ताजा खबर

सम्बन्धित खबर