२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेप्से परिसूचकमा गिरावट

Nada
२०८२ जेठ २९ गते १५:३७
Shares
नेप्से परिसूचकमा गिरावट

काठमाडौंः साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक घटेको छ । बिहीबार शेयर बजार ९.०८ अंकले घटेर २ हजार ६५५ को विन्दुमा कायम भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ ।

ncell

आजको कारोबार समयभरिमा ३११ कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड माथिको शेयर कारोबार भएको छ । 

ताजा खबर

सम्बन्धित खबर