२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

व्यवसायी अर्याललाई मातृशोक

Nada
२०८१ चैत २२ गते १३:२६
Shares
व्यवसायी अर्याललाई मातृशोक

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी केदारप्रसाद अर्याललाई मातृशोक परेको छ । ललितपुरको कुसुन्तीमा रहेको इलेक्ट्रा रिक्रुटमेन्ट सर्भिस प्रा. लि.का सञ्चालक अर्यालकी आमा सीताकुमारी अर्यालको बिहीबार निधन भएको हो ।

ncell

अर्यालको धादिङस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्व. अर्यालका २ छोरी र ३ छोरा रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर