२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

गोली लागेर राजावादी प्रदर्शनकारीको मृत्यु

Nada
२०८१ चैत १५ गते १८:२०
Shares
गोली लागेर राजावादी प्रदर्शनकारीको मृत्यु

काठमाडौं : काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ।

ncell

शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको झडपपछि प्रहरीले हानेको गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
 

ताजा खबर

सम्बन्धित खबर