२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

कोटेश्वरस्थित जडीबुटी कारखानामा आगजनी

Nada
२०८१ चैत १५ गते १७:२८
Shares
कोटेश्वरस्थित जडीबुटी कारखानामा आगजनी

काठमाडौं : कोटेश्वरस्थित जडिबुटी कारखानामा राजावादी प्रदर्शनकारीले आगजनी गरेका छन् ।

ncell

तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरवितर भएका प्रदर्शनकारीले पेप्सीकोलातर्फ जाने चोकमा रहेको जडिबुटी कारखानामा आगो लगाएका हुन् ।

राजावादीले जडिबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका आधा दर्जन सवारी साधन जलेर नष्ट भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर