२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

८६ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित

shivam cement
२०८१ चैत ६ गते ०९:४०
Shares
८६ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित

काठमाडौँ : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सर्वसम्मत र निर्वाचित गरी हालसम्म ८६ क्याम्पसमा जित निकालेको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा मंगलबार सम्पन्न भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुले ८६ क्याम्पसमा जित निकालेको हो । केही क्याम्पसको निर्वाचन स्थगित भएको छ भने केही क्याम्पसमा मतगणना जारी छ ।

सूचीसहित 


ताजा खबर

सम्बन्धित खबर