२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

सेहरा माविको भवन शिलान्यास

Nada
घुरन यादव
२०८१ पुष १५ गते २०:२९
Shares
सेहरा माविको भवन शिलान्यास

सप्तरी : सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर–६ को सेहरा मा.वि.को भवन शिलान्यास गरिएको छ । भवनको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले शिलान्यास गरेका हुन् । 

ncell

भवन झन्डै ८ करोडको लगानीमा निर्माण हुने बताइएको छ । १५ महिनाभित्र भवन सम्पन्न हुने बताइएको छ । विद्यालयमा कक्षा ११ र १२ तथा प्राविधिकतर्फ डिप्लोमा इन्जिनियर समेत पढाइ हुने विद्यालयले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर