२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

ध्यान शिविर सम्पन्न

Nada
२०८१ पुष ७ गते २०:५६
Shares
ध्यान शिविर सम्पन्न

काठमाडौं : विश्व ध्यान दिवसको अवसरमा वीरगंजमा एकदिवसीय ध्यान शिविर सम्पन्न भएको छ । 

ncell

शिविरमा ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको आचार्य श्री स्वामी ध्रुवले सहभागीहरुलाई ध्यानको लाभको बारेमा वैज्ञानिक विश्लेषण गरेका थिए । यस्तै उनले यसको अभ्यास पनि गराएका थिए । वर्तमान समयमा मानसिक समस्याहरुसँग मुक्तिको लागि पूरै विश्वमा नै ध्यान गर्ने व्यक्तिको संख्या बढ्दै गएको छ । 

ताजा खबर

सम्बन्धित खबर