२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

मध्यान्हकर्मी सिंहलाई मातृशोक

Nada
२०८१ पुष २ गते २२:३१
Shares
मध्यान्हकर्मी सिंहलाई मातृशोक

रौतहट: मध्यान्ह राष्ट्रिय दैनिकका रौतहट संवाददाता सत्येन्द्र प्रताप सिंहलाई मातृशोक परेको छ ।

ncell

सिंहकी आमा कमला देवी राजपुतको ८० वर्षको उमेरमा सोमबार प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा निधन भएको  हो । स्व. राजपुतका श्रीमान, तीन छोरी र एक छोरा छन् ।
 

ताजा खबर

सम्बन्धित खबर