बेइजिङ : चीनका राष्ट्रपति सी चिनफिङले विश्वयुद्ध–दोस्रोको समाप्ति भएको ८० वर्ष पूरा भएको अवसरमा आयोजित भव्य सैन्य परेडमा विश्वलाई ऐतिहासिक स्मृतिबाट सिकेर शान्ति रोज्न आह्वान गरेका छन् । उनले मानव सभ्यता आज निर्णायक मोडमा रहेको भन्दै “शान्ति र युद्ध, संवाद र ...