काठमाडौं : नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सांसदसमेत रहेका पूर्वसंचारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा बिहीबार भ्रष्टाचार मुद्दा दायर भयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा अनियमितता भएको ...