एकिकृत समाजवादीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताको प्रस्ताव ल्याउँदा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेतृ रामकुमारी झाँक्रीसहितका पदाधिकारीहरु त्यसको विपक्षमा उभिए । पार्टीले बहुमतका आधारमा एकताको निर्णय लिँदा खनालले छुट्टै दल खोलेर समाजवादी यात्रा अघि बढाउने ...