काठमाडौं : नेकपा माओवादी केन्द्रसहित आठ वाम दलसँग एकताको निर्णयले ५० महिनाअघि नेकपा एमाले फुटाएर निर्माण गरिएको नेकपा एकीकृत समाजवादी चार टुक्रामा विभाजित भएको छ ।
अध्यक्ष माधवकुमार नेपालसहित बहुमत नेताहरू बुधबार घोषणा हुने नेपाली कम्युनिस्ट पार्टीमा जानेछन् भने महासचिव घनश्याम ...