काठमाडौं : नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको नेतृत्वमा १० साना वामघटक एकताबद्ध भएपछि ती दलभित्रका असन्तुष्ट नेताहरू नयाँ ध्रुवीकरणको पहल गरेका छन् ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव', माओवादी केन्द्रका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले ...