काठमाडौं : चुनावी माहौल बनाउन सरकारले संवाद बढाइरहँदा तोकिएकै मितिमा आमचुनाव गराउन केही गम्भीर चुनौती देखिएका छन् । जेनजी विद्रोहका बेला प्रहरीबाट लुटिएका सयौं अत्याधुनिक हतियार, गोलीगट्ठा र पोशाक अझै नियन्त्रणमा आएको छैन । त्यस्ता हतियार चलाउन जान्ने कैदीबन्दी पनि ...