काठमाडौं : नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित साना १० वाम दलबीच बुधबार पार्टी एकता घोषणा भएको छ । नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राखिएको छ ।
एकता सम्मेलनलाई सम्बोधन गर्दै संयोजक पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो जेनजी आन्दोलनले आफूहरूलाई ...