महेन्द्र पुस्तकालयबाट समेत सेवानिवृत्त भएपछि सच्चिदानन्द चौवेको दैनिकी त्रिभुवन चोकनजिकैको निवासमा बितिरहेको छ । उमेरले ९० वर्ष पुग्न लागेका चौवेलाई आजभोलि हिँडडुल गर्नसमेत कठिन छ । तर, नेपालको छैटौं पुरानो सहर नेपालगन्जमा जन्मिएर जीवनभर खेलकुद र शिक्षामा योगदान गरेका उनी ...