सर्वोच्चको एउटा फैसलाबाट पौने पाँच वर्षअघि छुट्टिएका माओवादी केन्द्र र एकीकृत समाजवादी अन्ततः एकताबद्ध भएका छन् । ती दुई दलसँगै अन्य आठ वाम समूहहरू पनि एकै ठाउँ आइपुगेका छन् । पछिल्लो जेनजी विद्रोहले पुराना दलहरूमाथि चुनौती थपिरहेका बेला वामपन्थी दलहरूको ...