काठमाडौंः विदेशी मुद्रा संञ्चिति बढेर ऐतिहासिक अवस्थामा पुगेको छ । वैदेशिक रोजगारमा गएकाले पठाउने विप्रेषणको आकार बढ्दै जानुका साथै मुलुकबाट बाहिरिने भन्दा भित्रिने विदेशी विनिमय मुद्राको आकार बढ्नु, शोधनान्तर निरन्तर वचतमा हुँदा विदेशी मुद्रा सञ्चितिको आकार चुलिएको हो ।
नेपाल राष्ट्र ...