(वैशाख २६ गते, बुधबार)
मेष : आहारमा ध्यान दिनुहोला । सम्पत्ति वृद्धि हुने योग छ ।
वृष : सामाजिक कार्यमा वृद्धि हुनेछ । सन्तानको लागि विदेश यात्राको योग छ ।
मिथुन : भौतिक वस्तुमा वृद्धि हुनेछ । अर्कामाथि भरोसा नगर्नुहोला ।
कर्कट : आर्थिक कार्यहरूमा अनुकूल प्रगति हुनेछ । बाहरी सम्बन्ध राम्रो रहनेछ ।
सिंह : मुद्दा मामिलामा सफलता प्राप्त हुनेछ । विरोधी कमजोर हुनेछन् ।
कन्या : पारिवारिक सदस्यको वृद्धि हुने योग छ । स्थान परिवर्तन पनि हुनसक्छ ।
तुला : पुरानो रोकावटहरु समाप्त हुनेछन् । आयको नौलो स्रोत बन्नेछ ।
वृश्चिक : धैर्य राखेर कार्य गर्नु होला । सन्तोषजनक परिणाम प्राप्त हुनेछ ।
धनु : अचल सम्पत्ति वृद्धि हुने देखिन्छ । अर्काको समस्यामा नपर्नुहोला ।
मकर : धार्मिक यात्रा सुखद रहनेछ । नयाँ सम्बन्ध बन्ने योग छ ।
कुम्भ : राजनीतिक कार्यमा अनुकूल सफलता प्राप्त हुनेछ । विदेश यात्राको योग छ ।
मीन : विरोधीहरूले गर्दा मन दुःखी रहन्छ तर, धैर्यबाट जित हात पारिनेछ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies