(जेठ ४ गते, शुक्रबार)
मेष : राजनैतिक लाभ प्राप्त हुनेछ । खर्च वृद्धि हुने योग छ ।
वृष : सानो–सानो कुरामा विवाद हुने योग छ । नयाँ सम्बन्ध बन्ने योग छ ।
मिथुन : सुखद समाचार प्राप्त हुनेछ । सबै कार्यमा सन्तुलन राख्नुहोला ।
कर्कट : कार्यमा विस्तारै प्रगति हुनेछ । धैर्यता जरुरी हुनेछ ।
सिंह : स्वास्थ्य खराब हुने योग छ । श्री शिव चालीसाको पाठ गर्नु राम्रो हुन्छ ।
कन्या : नयाँ साथी बन्ने योग छ । मनमा अनिर्णयको स्थिति रहन्छ ।
तुला : आहारमा ध्यान दिनुहोला । साेंच सकारात्मक राख्नुहोला ।
वृश्चिक : आनन्दित रहने योग छ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ ।
धनु : घरेलू कार्य सफल हुनेछ । अनावश्यक काममा समय खर्च हुनेछ ।
मकर : अनावश्यक भरोसा गर्नु हँुदैन । स्थान परिवर्तन हुने योग छ ।
कुम्भ : दैनिक कार्यमा विशेष ध्यान दिनु होला । अनावश्यक जिम्मेवारी बढ्ने योग छ ।
मीन : मनमा संयम राखेर कार्य गर्नु होला । अनावश्यक विवादको योग छ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
(जेठ ३ गते, बिहीबार)
मेष : सम्पत्तिमा वृद्धि हुनेछ । स्वास्थ्य गडबड हुने योग छ ।
वृष : प्रियजनसँग भेट हुनेछ । आध्यात्मिक लाभ मिल्ने योग छ ।
मिथुन : रोकावट समाप्त हुनेछन् । विदेश यात्राको योग छ ।
कर्कट : नातागोताको सहयोग प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
सिंह : सामाजिक तथा राजकीय कार्यहरूमा वृद्धि हुनेछ ।
कन्या : विरोधी सक्रिय रहनेछन् तर, असफल हुनेछन् । अनावश्यक खर्चको योग छ ।
तुला : सामाजिक कार्यमा वृद्धि हुनेछ । नाता–गोतासँग भेटघाट हुनेछ ।
वृश्चिक : नयाँ निवेशको योग छ । हतार नगर्नु होला ।
धनु : पैतृक सम्पत्ति प्राप्तिको योग छ । शान्तिमा वृद्धि हुने योग छ ।
मकर : धर्मपालनामा रुचि देखिन्छ । नयाँ सम्पर्क बढ्नेछ
कुम्भ : अर्कामाथि भरोसा नगर्नुहोला । विरोधी सक्रिय रहनेछन् ।
मीन : साथीभाईबीच सुमधुर सम्बन्ध रहनेछ । सबै कार्यमा धैर्य राख्नुपर्छ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
(जेठ २ गते, बुधबार)
मेष : आवश्यक वस्तु गुम हुनसक्छ । सबै कार्य धैर्यतासित गर्नुहोला ।
वृष : घरेलू जिम्मेवारीमा वृद्धि हुनेछ । प्रियजनसँग भेट हुनेछ ।
मिथुन : भौतिक वस्तुमा वृद्धि हुनेछ । अर्कामाथि भरोसा नगर्नुहोला ।
कर्कट : आर्थिक कार्यहरूमा अनुकूल प्रगति हुनेछ । बाहिरी सम्बन्ध राम्रो रहनेछ ।
सिंह : सामाजिक जीवन प्रभावशाली रहनेछ । यात्राको लागि समय उत्तम छ ।
कन्या : मनोबल उच्च रहनेछ । नयाँ अनुबन्ध प्राप्त हुनेछ ।
तुला : सन्तुलित आहार लिनुहोला । सकारात्मक सोच राख्नुु राम्रो हुनेछ ।
वृश्चिक : आनन्दित रहने योग छ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ ।
धनु : शुभ समाचार प्राप्त हुनेछ । नयाँ कार्यहरूमा सावधानी अपनाउनुपर्छ ।
मकर : धर्मपालनामा रुचि देखिन्छ । आय बढ्नेछ ।
कुम्भ : लामो यात्राको योग छ । नयाँ काम बन्ने योग छ ।
मीन : नयाँ कार्यमा सावधानी राख्नुहोला । यश बढ्नेछ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
(जेठ १ गते, मंगलबार)
मेष : स्वास्थ्य सम्बन्धी खर्च हुनेछ । दाम्पत्य जीवन सुखी रहनेछ ।
वृष : सबै कार्यमा धैर्य राख्नुहोला । स्वास्थ्य कमजोर हुने योग छ ।
मिथुन : बाहिरी सहयोगमा कमी आउनेछ । भाग्यमा वृद्धि हुने योग छ ।
कर्कट : कुनै पनि कार्यमा हतार नगर्नुहोला । व्यवसायिक यात्रा सफल हुनेछ ।
सिंह : शुभ समाचार प्राप्त हुनेछ । नयाँ सम्पर्क बन्ने योग छ ।
कन्या : व्यापारिक कार्यहरूमा प्रगति हुनेछ । प्रभाव बढ्ने योग छ ।
तुला : महत्वपूर्ण भेटघाटको योग छ । कार्यहरूमा सावधानी अपनाउनुहोला ।
वृश्चिक : अनावश्यक विवाद हुने योग छ । नौलो मित्रहरू बन्नेछन् ।
धनु : लामो यात्राको योग छ । सबै कार्यमा अनुकूल प्रगति हुनेछ ।
मकर : अर्कामाथि भरोसा नगर्नुहोला । पैतृक सम्पत्ति प्राप्तिको योग छ ।
कुम्भ : पुराना कार्य सम्पन्न हुनेछन् । जग्गा सम्बन्धी कार्यमा लाभ मिल्नेछ ।
मीन : शान्तिमा वृद्धि हुने योग छ । नयाँ सोचअनुसार काम हुनेछ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
(वैशाख ३१ गते, सोमबार)
मेष : नयाँ कार्यहरूमा प्रगति हुनेछ । पुराना काम सफल हुनेछ ।
वृष : वाहन सावधानी राख्नुहोला । स्वास्थ्यमाथि ध्यान दिनुहोला ।
मिथुन : शान्तिमा वृद्धि हुने योग छ । साथीहरूसित भेटघाट हुनेछ ।
कर्कट : लेनदेनमा सावधानी अपनाउनुहोला । आर्थिक कार्यहरूमा अनुकूल प्रगति हुनेछ ।
सिंह : बाहन सावधानी जरुरी छ । आकस्मिक धनलाभको योग छ ।
कन्या : दैनिक कार्य सफल हुनेछ । विदेश यात्राको योग छ ।
तुला : सबै कार्यहरूमा धैर्य राख्नुहोला । प्रभावमा वृद्धि हुनेछ ।
वृश्चिक : पेट र मुटुका रोगीहरूले विशेष किसिमको ख्याल पु¥याउनुहोला ।
धनु : सम्पर्कमा वृद्धि हुनेछ । झुठो आरोप लाग्न सक्छ ।
मकर : प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ । बाहिरी सम्बन्ध राम्रो रहनेछ ।
कुम्भ : काम बन्ने योग देखिन्छ । आध्यात्मिक रुचि बढ्नेछ ।
मीन : आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ । राजनैतिक सहयोग प्राप्त हुनेछ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
(वैशाख ३० गते, आइतबार)
मेष : शुभ कार्य सम्पन्न हुनेछ । भवन निर्माण कार्यमा खर्च हुनेछ ।
वृष : व्यापारिक कार्यहरूमा राम्रो लाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
मिथुन : विरोधी सक्रिय रहनेछन् । असफल हुने योग छ ।
कर्कट : महत्वपूर्ण भेटघाट हुने योग छ । यश बढ्नेछ ।
सिंह : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । व्यापारिक कार्यहरूमा राम्रो लाभ हुनेछ ।
कन्या : सम्बन्धहरूमा विवाद हुने योग छ । जग्गाको कार्यमा सफलता मिल्नेछ ।
तुला : सन्तुलित आहार लिनुपर्छ । मनोबल उच्च रहनेछ ।
वृश्चिक : प्रसिद्धिमा वृद्धि हुनेछ । अनावश्यक इच्छामाथि नियन्त्रण राख्नुहोला ।
धनु : पारिवारिक सहयोगमा वृद्धि हुनेछ । शान्तिमा वृद्धि हुने योग छ ।
मकर : धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यर्थको यात्रा र परेशानी हुनेछ ।
कुम्भ : सन्तुलित आहार लिनु राम्रो हुनेछ । भाग्यमा वृद्धि हुनेछ ।
मीन : बाहिरी सहयोगमा कमी आउनेछ । कुनै पनि कार्यमा हतार नगर्नुहोला ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
(वैशाख २९ गते, शनिबार)
मेष : विवादमा पर्न सकिन्छ । लामो यात्राको योग छ ।
वृष : प्रियजनसँग भेट हुनेछ । घरेलु जिम्मेवारीमा वृद्धि हुनेछ ।
मिथुन : धनमा वृद्धि हुने देखिन्छ । वाणीमा नियन्त्रण राख्नु होला ।
कर्कट : पुरानो मुद्दा मामिला टुंगिनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
सिंह : सम्बन्धहरूमा इमानदारिता राख्नु होला । विरोधी कमजोर हुनेछन् ।
कन्या : विवेक राखेर कार्य गर्नु होला । हतार गर्नु हुँदैन ।
तुला : नयाँ समाचार प्राप्त हुनेछ । राजनैतिक प्रतिद्वन्द्वी रोकावट पैदा हुनेछ ।
वृश्चिक : शेयर मार्केटमा राम्रो लाभ हुनेछ । वाणी संयम राख्न धेरै आवश्यक छ ।
धनु : पुरानो सम्बन्ध टुट्ने योग छ । लेनदेनमा विशेष सावधानी राख्नु होला ।
मकर : आँटेको काम पूरा हुनेछ । अनावश्यक खर्च हुने योग छ ।
कुम्भ : विपरीत लिङ्गीसमेत आकर्षण बढ्छ । शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुनेछ ।
मीन : आवश्यक वस्तु गुम हुन सक्छ । सबै कार्य धैर्यतासित गर्नुहोला ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
(वैशाख २८ गते, शुक्रबार)
मेष : शुभ कार्य सम्पन्न हुनेछ । भवन निर्माण कार्यमा खर्च हुनेछ ।
वृष : व्यापारिक कार्यहरूमा राम्रो लाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
मिथुन : विरोधी सक्रिय रहनेछन् । असफल हुने योग छ ।
कर्कट : महत्वपूर्ण भेटघाट हुने योग छ । यश बढ्नेछ ।
सिंह : अनावश्यक जिम्मेवारी लिनु हँुदैन । व्यापारिक कार्यहरूमा राम्रो लाभ हुनेछ ।
कन्या : सम्बन्धहरूमा विवाद हुने योग छ । जग्गाको कार्यमा सफलता मिल्नेछ ।
तुला : सन्तुलित आहार लिनुपर्छ । मनोबल उच्च रहनेछ ।
वृश्चिक : प्रसिद्धिमा वृद्धि हुनेछ । अनावश्यक इच्छामाथि नियन्त्रण राख्नुहोला ।
धनु : पारिवारिक सहयोगमा वृद्धि हुनेछ । शान्तिमा वृद्धि हुने योग छ ।
मकर : धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यर्थको यात्रा र परेशानी हुनेछ ।
कुम्भ : सन्तुलित आहार लिनु राम्रो हुनेछ । भाग्यमा वृद्धि हुनेछ ।
मीन : बाहिरी सहयोगमा कमी आउनेछ । कुनै पनि कार्यमा हतार नगर्नुहोला ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
(वैशाख २७ गते, बिहीबार)
मेष : वाणी संयम राख्न जरुरी छ । पुरानो कार्यहरूको रोकावट समाप्त हुनेछ ।
वृष : धेरै भरोसा गर्नु हुँदैन । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।
मिथुन : आध्यात्मिक रुचिमा वृद्धि हुनेछ । शान्ति बनिरहनेछ ।
कर्कट : उधारो धन दिनु हुँदैन । धैर्य राख्नुहोला ।
सिंह : आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ । सन्तान सुख प्राप्त हुनेछ ।
कन्या : खर्चमाथि नियन्त्रण राख्नुहोला । धार्मिक कार्यमा सहभागिता बढ्नेछ ।
तुला : सुख सुविधामा वृद्धि हुनेछ । नयाँ सम्पर्क बन्ने योग छ ।
वृश्चिक : बाहन सावधानी जरुरी छ । राजनीतिक कार्य सफल हुनेछ ।
धनु : नयाँ काम बन्ने योग छ । बाहरी सम्बन्ध राम्रो रहनेछ ।
मकर : प्रयास सफल हुनेछ । धन आर्जन हुने योग छ ।
कुम्भ : स्वास्थ्य गडबड हुने योग छ । चिन्तामा वृद्धि हुनेछ ।
मीन : शिक्षासम्बन्धी कार्यमा रोकावट आउनेछ । अनावश्यक खर्चको योग छ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
(वैशाख २६ गते, बुधबार)
मेष : आहारमा ध्यान दिनुहोला । सम्पत्ति वृद्धि हुने योग छ ।
वृष : सामाजिक कार्यमा वृद्धि हुनेछ । सन्तानको लागि विदेश यात्राको योग छ ।
मिथुन : भौतिक वस्तुमा वृद्धि हुनेछ । अर्कामाथि भरोसा नगर्नुहोला ।
कर्कट : आर्थिक कार्यहरूमा अनुकूल प्रगति हुनेछ । बाहरी सम्बन्ध राम्रो रहनेछ ।
सिंह : मुद्दा मामिलामा सफलता प्राप्त हुनेछ । विरोधी कमजोर हुनेछन् ।
कन्या : पारिवारिक सदस्यको वृद्धि हुने योग छ । स्थान परिवर्तन पनि हुनसक्छ ।
तुला : पुरानो रोकावटहरु समाप्त हुनेछन् । आयको नौलो स्रोत बन्नेछ ।
वृश्चिक : धैर्य राखेर कार्य गर्नु होला । सन्तोषजनक परिणाम प्राप्त हुनेछ ।
धनु : अचल सम्पत्ति वृद्धि हुने देखिन्छ । अर्काको समस्यामा नपर्नुहोला ।
मकर : धार्मिक यात्रा सुखद रहनेछ । नयाँ सम्बन्ध बन्ने योग छ ।
कुम्भ : राजनीतिक कार्यमा अनुकूल सफलता प्राप्त हुनेछ । विदेश यात्राको योग छ ।
मीन : विरोधीहरूले गर्दा मन दुःखी रहन्छ तर, धैर्यबाट जित हात पारिनेछ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies