(वैशाख २४ गते, सोमबार)
मेष : नयाँ साथी बन्ने योग छ । आर्थिक नोक्सानको योग छ ।
वृष : विदेश यात्राको योग छ । धार्मिक कार्यमा सहभागिता बढ्नेछ ।
मिथुन : बाहन चलाउँदा सावधानी राख्न जरुरी छ । खर्चमाथि ध्यान दिनु होला ।
कर्कट : आफन्तसँग भेटघाट हुनेछ । सन्तुलित आहार लिनु होला ।
सिंह : धैर्य र आत्मविश्वास बढ्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कन्या : यात्रा सफल हुनेछ । कुनै काममा हतार गर्नु हुँदैन ।
तुला : नकारात्मक कुराहरूले अशान्ति पैदा गर्छ । शिव चालीसाको पाठ गर्न राम्रो हुन्छ ।
वृश्चिक : आफ्नो शक्ति र क्षमतालाई र्बिसिनु हुँदैन ।
धनु : शुभ समाचार प्राप्त हुनेछ । नयाँ कार्यहरूमा सावधानी राख्नुपर्छ ।
मकर : धर्मपालनामा रुचि देखिन्छ । आय बढ्नेछ ।
कुम्भ : दैनिक कार्यमा विशेष सावधानी राख्नुपर्छ । शत्रु सक्रिय रहनेछ ।
मीन : दाम्पत्य जीवन सुखमय रहनेछ । अनावश्यक जिम्मेवारी लिनु हुँदैन ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies