काठमाडौं : जेनजी आन्दोलनबाट भएको राजनीतिक परिवर्तनसँगै भागाभाग भएका पुराना राजनीतिक दल विस्तारै प्रतिवादमा सक्रिय हुन थालेका छन् । देशमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमपछि संसद् विघटनको विषयमा एक भएर अघि बढ्ने नेताहरूले तयारी थालेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारीको माग ...