काठमाडौं : सामाजिक सञ्जालमा सुरु भएको युवापुस्ताको आक्रोश अब सडकमा उत्रिन लागेको छ । इन्डोनेसिया र फिलिपिन्स हुँदै नेपालसम्म फैलिएको ‘नेपो बेबी’ अभियानले सोमबार राजधानीका सडकमा आन्दोलनको तयारी गरेको छ ।
‘नेपो बेबी’ भन्नाले शक्तिशाली परिवारको हैसियतका कारण विशेषाधिकार पाउने र ...