२०८२ कार्तिक २८ गते शुक्रवार / Nov 14 , 2025 , Friday
२०८२ कार्तिक २८ गते शुक्रवार
Ads

नबिल इन्भेस्टमेन्ट बैंकिङको २६.३१ प्रतिशत लाभांश पारित

shivam cement
२०८२ असोज २४ गते २०:४२
Shares
नबिल इन्भेस्टमेन्ट बैंकिङको २६.३१ प्रतिशत लाभांश पारित

काठमाडौं : शुक्रबारका नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा कम्पनीका अध्यक्ष सुजितकुमार शाक्यको अध्यक्षतामा सञ्चालक समितिका सदस्य, सेयरधनी तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको हो ।

साधारण सभाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूका लागि चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने ८ करोड १० लाख रुपैयाँबराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि १ दशमलव ३१ प्रतिशतले हुन आउने रकम प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर